कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम अघि चालेको खण्डमा आफू पनि सोही खाल्डोमा पर्नसक्ने अवस्था बुझ्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले आजकै सम्बोधनमा पार्टी फुटाउने प्राथमिकतामा आफ्नो नरहेको बताएको उल्लेख गर्दै आफू पनि खाल्डोमा पर्नसक्ने बुझ्न आग्रह गरे ।

‘प्रधानमन्त्रीज्यूले पार्टी टुक्र्याउने प्राथमिकता छैन भनेर खबर गर्नुभएको छ । कुनै पार्टी टुक्र्याउन भनेर केही कुरा अगाडि ल्याइयो भने,’ उनले भने, ‘कसैलाई खाल्डोमा हालेर दैलोमा खाल्डो खनियो भने त्यो खाल्डोभित्र आफैं पनि एकदिन परिन्छ भनेर जान्न जरुरी छ । यति कुरा हेक्का राखे हुन्छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...