दुर्घटनामा दाई बाँचे भाईको मृत्यु



हाम्रो इकोनोमि

 

तीन जना सवार मोटरसाइकल दुर्घटनामा घाइते भएका मधुवन नगरपालिका–२ का २० वर्षीय मंगलराम थारुको मृत्यु भएको छ ।

गएराती करिब साढे ११ बजे ठाकुरबाबा नगरपालिकाबाट मधुवन जाने क्रममा दुर्घटनामा परेका मोटरसाइकल चालक थारुको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा बुधबार बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय भुरीगाँउले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेका मधुवन नगरपालिकाका अर्जुन थारु र सुदन थारु उपचारपछि घर फर्किसकेका छन् ।

मृतक मंगलराम घटनामा घाइते भएका अर्जुन थारुका भाई रहेको प्रहरी सहायक निरिक्षक भुपेन्द्र लुंगेलीले बताउनु भयो ।

ठाकुरबाबा नगरपालिकाको बन्तरीयामा मंगलबार राती मोटरसाइकल दुर्घटना भएको थियो ।

मोटरसाइकल पछाडि बसेका मधुवन नगरपालिकाका अर्जुन थारु र सुदन थारु उपचारपछि घर फर्किसकेका छन् ।

मृतक मंगलराम घटनामा घाइते भएका अर्जुन थारुका भाई रहेको प्रहरी सहायक निरिक्षक भुपेन्द्र लुंगेलीले बताउनु भयो ।

ठाकुरबाबा नगरपालिकाको बन्तरीयामा मंगलबार राती मोटरसाइकल दुर्घटना भएको थियो ।

कलेज गएकी छोरी काठमाण्डौंबाट बेपत्ता सबैले सेयर गरी खोज्न सहयोग गरौँ

तारकेश्वर पैयाटारकी मनिषा विष्ठ आज बिहान देखि बेपत्ता भएको उनको बुवा गोविन्द विष्ठले बताए ।

आज बिहानै घरबाट कलेज जाने भनी गएकी छोरी मनिषा दिउँसो सम्म घर नआउँदा कलेजमा समपर्क गरेको तर उनी कलेजमा नगएको नगई बेपता भएको बुवा गोविन्द विष्ठले तारकेश्वर आवजलाई बताए ।

१७ वर्षिया मनिषा पृथ्वी नारायण मा.वि. तारकेश्वर–५ मा कक्षा ११ मा अध्ययन गर्थिन । मनिषाको कुनै जानकारी नआएपछि बुवा गोविन्द विष्ठले महानगरीय प्रहरी वृत्त बालाजुमा खोजविनको लागि निवेदन दिएका छन् ।

भेट्नु हुने महानुभाबले नजिकैकाे प्रहरीमा खबर गर्दिनु हाेला

सम्पर्क :9803555203 9860257251

प्रतिक्रिया दिनुहोस
कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...

बिज्ञापन बोर्डले फेरि रोक्यो लोकल्याणकारी विज्ञापनको विल

    बिज्ञापन बोर्डले २०८३ श्रावण महिनामा प्रकाशन गरेको लोकल्याणकारी विज्ञापन वापतको पत्रपत्रिकाको...