प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बाेधन गर्दै



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज  देशवासीका नाममा सम्बाेधन गर्ने भएका छन । सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले सिहदरवारबाट अपरान्ह सम्वोधन गर्न लागेका हुन । ओलीले सम्वोधनका क्रममा सरकारले अहिलेसम्म गरेका काम, आगामी दिनका लक्ष्य लगायतका विषयमा जानकारी गराउने छन् । साथै उनले यसविचमा देखिएका समस्याका विषयमा पनि सम्वोधन गर्ने बताइएको छ ।

 

बिहीवार अपराह्न ४ बजे सिंहदरबारस्थित ग्यालरी बैठक अगाडिबाट सम्बोधनको कार्यक्रम राखिएको मुख्य सचिव लोकदर्शन रेग्मीले जानकारी दिएका छन् । नेकपा संसदीय दलका नेता ओली गत वर्ष फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । मंसिरमा निर्वाचन भएर बहुमत ल्याएपनि नेपाली कांग्रेस नेतृत्व सरकारले विभिन्न कारण देखाउदै फागुनमा मात्र सरकार छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...