चितवनको भरतपुर महानगरपालिका १६, रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशाला निर्माणका लागि प्रक्रिया सुरू भएसँगै धुर्मुस–सुन्तलीलगायत कलाकारको टोली रकम संकलन कार्यक्रमका लागि मलेसिया प्रस्थान गरेका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रंगशाला निर्माणको सहयोगका लागि
सार्वजानिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले