नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र फेरि आपसी असमझदारी चुलिएको छ । प्रधानमन्त्री एवम् नेकपाका आधा अध्यक्ष केपी शर्मा ओली स्वीजरल्याण्ड रहेका बेलामा पार्टीका अर्का आधा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड (एक अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड) ले भेनेजुएलाका