मुख्य खबर

विमानकाे इन्जिन मर्मत र टेन्डरमै १ अर्ब ५३ करोड घाेटाला भएको खुलासा

    संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको विमान इन्जिन मर्मत तथा भाडासम्बन्धी टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त टेण्डर प्रक्रियामा १ अर्ब ५३ करोड घोटाला भएको आशंका