सशस्त्रका एसपी पोखरेलको दुर्घटनामा परि निधन सिडियो भट्टराई गम्भिर घाइते



हाम्रो इकोनोमि

 

सडक दुर्घटनामा परि बारामा कार्कायरत सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको निधन भएको छ भने सिडियो सह–सचिव गणेश भट्टराई गम्भिर घाइते भएका छन्।

पोखेरेल र भट्टराई चढेको बा १ झ १६३३ गाडी दुर्घटनामा पर्दा पोखरेलको घटनास्थलमै निधन भएको हो। सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए ।

बाराको कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा रोकिराखेको ट्याक्टरसँग ठोक्किएर गाडी दुर्घटना भएको हो। उपचारका लागि बीरगञ्ज लगिएका घाइते सिडियो भट्टराईको अवस्था भने चिन्ताजनक भएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भईरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...