मुख्य खबर

राणा र लोहनीको पार्टीबीच एकता, पार्टीको नाम राप्रपा सयुक्त

  संविधान निर्माणका बेला राजतन्त्र छाडेर गणतन्त्रको पक्षमा उभिनु भएका राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणा पुन राजतन्त्रकै पक्षमा फर्किनु भएको छ ।   राप्रपा (प्रजातान्त्रिक) र ए. राप्रपा (राष्ट्रबादी) बिच एकताका आधार पत्रमा आज हस्ताक्षर भएको छ । पत्रमा