मदनकी ‘मुना’ हुनको लागि त्याग र समर्पण चाहिन्छ । मदनको जस्तो सादगीपन, जनताप्रतिको अगाध प्रेम र लगाव चाहिन्छ । भर्खर बहुदल आएको थियो । २०४७ सालको जेठ १ गते हुनुपर्छ । हामी केही साथी परोपकार स्कुलनजिक प्रजातान्त्रिक राष्ट्रिय युवा
बर्दियाको गेरुवा गाउँपालिका- ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भएकी छन्। ०६३ चैत्र १३ गते जन्मिएकी बस्नेतले