राणा र लोहनीको पार्टीबीच एकता, पार्टीको नाम राप्रपा सयुक्त



हाम्रो इकोनोमि

 

संविधान निर्माणका बेला राजतन्त्र छाडेर गणतन्त्रको पक्षमा उभिनु भएका राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणा पुन राजतन्त्रकै पक्षमा फर्किनु भएको छ ।

 

राप्रपा (प्रजातान्त्रिक) र ए. राप्रपा (राष्ट्रबादी) बिच एकताका आधार पत्रमा आज हस्ताक्षर भएको छ । पत्रमा दुवै दलका अध्यक्षद्धय पशुपतिशमशेर जवरा र प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गर्नुभएको छ । सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र र साझा संस्थाको रूपमा प्रजातन्त्र सहितको राजसंस्था पार्टीको बटम लाइन बनाउने पत्रमा उल्लेख छ ।

साथै एकीकृत पार्टीको नाम राप्रपा (संयुक्त) राख्ने निर्णय भएको छ भने झण्डा स्थापना कालको नै हुने र चुनाव चिन्ह हलो कायम गर्दै एकता सम्पन्न गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...