मुख्य खबर

१७ वर्षे ठिटोले ‘सहसचिव’ बनेर यसरी बनाए प्रहरी र जनप्रतिनिधिलाई ‘उल्लु’

  ढाँटका अनेका ‘आइडिया’ भन्ने उखान गाउँघरमा निकै चल्छ । एक १७ वर्षे ठिटोको यस्तै ठगी शैली सुन्दा अचम्म त पार्छ नै प्रहरीदेखि जनप्रतिनिधिसम्मलाई ‘उल्लु’ बनाएको कुराले चकित बनाउँछ ।   एक १७ वर्षीय किशोरले राष्ट्रिय बाल अधिकार संरक्षण समिति