मुख्य खबर

अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर युवतीको हत्या

  बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर हत्या गरेको ठहर गर्दै अदालतले सर्वस्वसहित जन्मकैद र जरिवानाको फैसला गरेको हो ।जिल्ला अदालतले कालीगण्डकीमा गाडी खसालेर एक युवतीको