मुख्य खबर

कोरियन भाषा परिक्षाको आवेदन मिति नजिकिदै,भाषा परिक्षामा व्यापक फेरबदल हुने,आवेदन अनलाइन बाट पनि भर्न सकिने,

  कोरिया नेपाल अनलाइन खबर,सौल। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत १० औं भाषा परीक्षाको आवेदन फागुन दाेस्राे साता खुल्ने भएकाे छ । इपिएस नेपाल शाखाका अनुसार काेरियाले आगामी सन् २०१९ का लागि नेपालबाट १० हजारभन्दा बढी कामदार लैजाने तयारी गरिरहेकाे