नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचेतक शान्ता चौधरीले गायक पशुपति शर्माको गीतमा प्रतिबन्ध लगाएर कम्युनिस्ट सरकारले राम्रो कार्य गरेको टिप्पणी गरेकी छिन् । फेसबुकमा स्टाटस लेखेर चौधरीले राष्ट्रप्रेमी नेता खड्गप्रसाद ओलीलाई ‘युमराज’ भनेकोमा आपत्ति जनाएकी छिन् । उनले नाकाबन्दीलाई