मुख्य खबर

देशले काँचुली फेर्न आँटेको छ – प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

  प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई पुन अस्थिरतातर्फ धकेल्ने प्रयास भईरहेको बताउनु भएको छ । उहाले विभिन्न बहानामा पुरानै शासन व्यवस्था ल्याउन खोज्ने प्रयास भईरहेको भन्दै त्यो कुनै हालतमा सफल नहुने बताउनु भएको हो ।   ६९ औं राष्ट्रिय प्रजातन्त्र