मुख्य खबर

धनगढी पुगेर प्रधानमन्त्रीले विप्लवलाई भने सरकार अब चुप लागेर बस्दैन

  प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधिक समूहको गतिविधिमा सरकार धेरै समय चुप लागेर नबस्ने चेतावनी दिएका छन् । बुधबार बिहान धनगढीस्थित सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले एउटा दललाई स्पष्ट बहुमत दिएकाले सरकारले त्यही अनुसार काम गर्ने बताए