मुख्य खबर

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकालाई अन्तिम श्रद्धाञ्जली ३ बजेपछि टुँडिखेलमा

  हेलिकोप्टर  दुर्घटनामा निधन  भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ । नेकपा केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव बिष्णु