मन छोयो ! मन्त्रि अधिकारीकाे सम्झनामा श्रीमति बिद्याको मन रुवाउने कविता -भिडियो
हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा आज राष्ट्रिय शोकको घोषणा गरेको छ । बुधबार बेलुका आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले आज देशका सबै सरकारी कार्यालय र विदेशमा रहेको दूतावास तथा महावाणिज्य दूतावासको कार्यालयमा राष्ट्रिय झण्डा