मुख्य खबर

नागरिकता लिँदा बाबुको पहिचान नचाहिने

     नेपालमा जन्म भई बाबुको पहिचान नभएका व्यक्तिलाई बाबुको पुष्ट्याई बेगर नै आमाको नाममा वंशजको नागरिकता दिने सहमति बनेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकले नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेका व्यक्तिलाई