मुख्य खबर

मन्त्रिपरिषदमा हेरफेरको तयारी : को हट्दैछन् को बन्दैछन् मन्त्री

    नेपाली जनतामा विकास र समृद्धिको सन्देश दिँदै २०७४ साल फागुन ३ गते गठन भएको केपी शर्मा ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकारको एक वर्षे कार्यकाल निराशजनक देखिएसंगै प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् ।   धेरै ढिलो भएमा