नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मुलुकका केही गोप्य स्थानमा जनयुद्धका लागि भन्दै सैन्य तालिम गरिरहेको खुलासा भएको छ । पूर्व माओवादी लडाकु र केही नयाँ युवासमेत मिलाएर प्रदेश नम्बर एक र पाँचका केही गोप्य स्थान सैन्य तालिम भइरहेको सुरक्षा
लामो समय देखि भारत र पाकिस्तान सीमा क्षेत्रमा तनाब जारी रहेको छ । यो बिचमा आज जम्मू कश्मीरमा