मुख्य खबर

२०७६ सालमा ६६ दिन बिहेको लगन, कुन महिनामा कति दिन

  २०७६ सालमा ६६ दिन विवाहको साइत जुरेको छ । ६ वटा महिनामा एक दिन पनि विवाह गर्ने साइत जुरेको छैन । पाञ्चाङ्ग निर्णायक समितिको सहमतिमा प्रकाशित पात्रोअनुसार साउन, भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा एक दिन पनि बिहेको