काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजले अवतरण गर्न सकेन



हाम्रो इकोनोमि

 

उडानका लागि मौसम अनुकुल नहुँदा पश्चिम नेपालका हवाई उडान अबरुद्ध भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौंबाट विराटनगरका लागि गएको बुद्ध एयरको जहाजले अवतरण गर्न सकिरहेको छैन।

अहिले पोखरासम्ममात्र जहाज गएको विमानस्थलका प्रवक्ता प्रताव तिवारीले जानकारी दिए। भैरहवादेखि पश्चिमका सबै उडान अवरुद्ध भएका छन्। पूर्वी नेपालमा भने उडान भइरहेको छ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौंबाट विराटनगरका लागि गएको बुद्ध एयरको जहाजले अवतरण गर्न सकिरहेको छैन। अहिले पोखरासम्ममात्र जहाज गएको विमानस्थलका प्रवक्ता प्रताव तिवारीले जानकारी दिए। भैरहवादेखि पश्चिमका सबै उडान अवरुद्ध भएका छन्। पूर्वी नेपालमा भने उडान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...