हेर्नुस युद्धकालमा सरकारी सेनाको गोलिबाट यसरी बचेका थिए प्रचण्ड
सरकारी र बिद्रोही सेना आमने–सामने लड्दै थिए । शहर बजार साँझ पर्दा नपर्दै मध्यरातजस्तो सुनसान भइसक्थे । एक ठाउँबाट अर्को ठाउँ जान पनि त्राहीत्राही हुन्थ्यो । युद्धमा दैनिकजसो केहीको ज्यान गइरहेको हुन्थ्यो । राजाले अप्रत्यक्षरुपमा सत्ता हातमा लिइसकेका थिए