काठमाडौं फेरी अपरान्ह भुकम्पको धक्का महशुस भएको छ । आजै बिहान २ पटक भुकम्पले काठमाडौंलाई हल्लाएको थियो । अपरान्ह ३ बजेर ५ मिनेट आसपासमा फेरी अर्को झड्का महशुस भएको छ । थप विवरण आउन भने बाँकी छ ।
‘फेन्सी’ जीवनशैली र सामाजिक परिबन्धबाट मुक्त हुने चाहनाका कारण नेपालमा सामाजिक समस्या बढ्न थालेको छ । हरेक दिन जसो