मुख्य खबर

बोरामा आफ्नै बहिनीको शव बोकेर हिँडेका दाजूभाई चितवन बाट पक्राउ

  आफ्नै बहिनिको शव बोरामा बोकेर हिँडेका २ जना दाजुभाइ पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ४० वर्षीया देवी साह र २६ वर्षी दिगन साह रहेका छन् । गएराति गस्तीमा खटिएको प्रहरीले चितवनको भरतपुर महानगरपालिका स्थित