मुख्य खबर

अछाम जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, ३१ यात्रु घाइते

  धनगढीबाट अछामका लागि छुटेको यात्रुवाहक बस डडेल्धुराकाे अमरगढी नगरपालिका–११, धनगाड नजिकै दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका छन् । ना ४ ख ६८३६ नम्बरको बस केआईसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा बुधबार बिहान करिब २ः३० बजे दुर्घटना भएको हो