प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आफू हेपिएको गुनासो गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सदनमा जहिले पनि ओलीले हेपेको बताउँदै भने,‘प्रतिपक्षी दलको नेता बोल्दा सदनमा प्रधानमन्त्री पनि हुनुपर्छ ।’
लामो समय देखि चर्चाको विषय बन्न पुगेको गुठी विधेयक सरकारले फिर्ता लिएको छ । तर विधेयक खारेजी माग