प्रधानमन्त्री ओलीको निगरानीमा मन्त्री बिना मगर
खानेपानी तथा ढल सरसफाई मन्त्री बिना मगरको मन्त्रालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको निगरानी बढेको छ । मन्त्रीहरूको कामको मुल्यांकन गर्ने नीति ल्याएका ओलीले निगरानीमा राखेको मध्येको पहिलो मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन नै रहेको बताइएको छ । उच्च