मुख्य खबर

सत्ता न प्रतिपक्ष जताततै डनै डन, यीनले नै खाए देश

  गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित हुँदा राजीव गुरुङ उर्फ दिपक मनाङे निर्दलीय थिए । त्यसअघि मनाङ ‘ख’को उम्मेदवार हुँदा तत्कालिन बाम गठजोड (नेकपा एमाले र नेकपा माओवादी केन्द्र)ले आधिकारीक उम्मेदवार बनाउने तयारी भएको थियो ।   अदालतमा अनेक मुद्दा