१७० जना यात्रु लिएर सिंगापुर उडेको विमान दुर्घटनाग्रस्त
१७० जना यात्रु लिएर उडेको विमान दुर्घटनामा परेको छ । भारत चेन्नईको तिरुचिरापल्ली देखि सिंगापुर गइरहेको विमान आकस्मिक अवतरण गरिएको छ । आज चेन्नई विमानस्थलमा आकस्मिक अवतरण गरिएको र यात्रुहरु सुरक्षित भएको जनाइएको छ । तिरुचिरापल्लीबाट आज बिहानै विमानले