मुख्य खबर

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो, २७ अझै बेपत्ता

  चार दिनदेखिको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको ४३ पुगेको छ । बाढी र पहिरोका कारण जनधनको क्षति हुने क्रम अझै रोकिएको छैन, भने २७ जना अझै बेपत्ता भएका छन् । प्रदेश नम्वर १, २ र