मुख्य खबर

सगरमाथाकाे उचाइ नाप्ने सरकारी टोली शिखरमा, सगरमाथाको उचाइ ८,८५० मिटर

  लामो समय देखि चर्चाको रुपमा रहेको विश्वको सर्वोच्व शिखर सगरमाथाको उचाई नापिएको छ । नेपालको सर्वे टोलीले पहिलो पटक सगरमाथाको उचाइ नापेको हो । आज बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाइ नापेको बताएको छ ।   नापी