खेतला उम्मेदवार बोक्दा ‘खोलो त-यो, लौरो बिर्स्यो’ जस्तै भयो : सूर्य थापा



हाम्रो इकोनोमि

 

प्रतिनिधी सभामा खेतला उम्मेदवार जनताको प्रतिनिधी हुँदा प्यूठान विकास निर्माणमा पछाडी परेको नेकपा केन्द्रिय सदस्य सूर्य थापाले अभिव्यक्ति दिएका छन् ।

सामाजिक सञ्जालमा विचार लेख्दै नेता थापाले भनेका छन्,‘पार्टी नेतृत्व र नेताहरुले सँधै मसालको लागी छाड्ने गरेको विडम्वना भोगिरहेका छौँ । हाम्रो भोटले उनीहरुले चुनाव जितेको भोलिपल्टदेखि बिर्सेर खोलो त-यो, लौरो विस्र्योजस्तो गर्दै आएको अवस्था छ ।’

राष्ट्रिय राजनीतिमा पहुँच राख्न नसक्ने नेकपा मसालका प्रतिनिधीहरुकै कारण विकास निर्माणमा प्यूठान अझ पछाडी धकेलिएको उनले धारणा व्यक्त गरे । कुनैबेला प्यूठानको ढुंगोमाटो समेत मसाल भएकोप्रति व्यंग्य गर्दै उनले ‘हाँसको चाल न कुखुराको चाल’ जस्तो मसालको राजनीति देखेर सवैले छाडेको सुनाए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...