मुख्य खबर

बजेटले मुलुकलाई समृद्धि बनाउँछ : सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री

  नेकपा (तत्कालीन एमाले र माओवादी केन्द्र) ले आफ्नो चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिक, अशक्त, एकल महिलालगायत सामाजिक सुरक्षाको दायरामा पर्ने नागरिकको सुरक्षाभत्ता वृद्धि गर्ने प्रण गरेको थियो । तर, नेकपाकै सरकारले चालू आर्थिक वर्षको बजेटमा घोषणापत्रको वाचा पूरा गर्न सकेको