दैनिक १० जना भ्रष्टाचारीले हामफालेर मरेको सुन्न पाऊँ झपट रावल
सांसदहरुले देशमा बढिरहेको भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति दिएका छन्। मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी सांसदहरुले भ्रष्टाचारविरुद्ध कडा टिप्पणी गरेका हुन्। नेकपाका सांसद झपट रावलले निर्दोषहरुले आत्महत्या गर्ने दिन अन्त्य हुनुपर्ने बताउँदै अपराधी र भ्रष्टाचारीले मर्नै पर्ने