प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका तीन जना शक्तिशाली नेतालाई महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौंबाट पक्राउ गरेको छ । केन्द्रीय सदस्यसहित तीन जनालाई योजना बनाउने क्रममा नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । सोमबार केन्द्रीय सदस्य डम्बरबहादुर
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। आयआर्जनका विविध