मुख्य खबर

यस्तो थियो बाबुरामलाई प्रधानमन्त्री बनाउने भारतको खतरनाक योजना

  दुई वटा ठूला कम्युनिष्ट पार्टी मिलेर चुनवा लड्दाको परिणाम आयो– नेपालमा वामपन्थीहरुको सुविधाजनक बहुमत । समाजवादी पार्टीलाई समेत साथमा लिएर दुई तिहाईको सरकार बन्यो । संसदीय चुनावमा गठबन्धन गरेर होमिएका तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीचको एकता