मुख्य खबर

चितवनमा पाँच जना भन्दा बढी भेला हुन नपाइने

पूर्व सहकर्मीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने पक्राउ परे लगत्तै भरतपुर क्षेत्रमा शुरु भएको समर्थकको प्रदर्शन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी र अदालत आसपासमा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले पाँच जना