आठ किलो सुनसहित विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ



हाम्रो इकोनोमि

 

आठ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।

गए राति त्रिभुवन विमानस्थलबाट दुई जना चिनियाँ नागरिकलाई आठ किलो सुनसहित समातिएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

नेपाल एयरलाइन्सको विमानमार्फत् हङकङबाट नेपाल आएका उनीहरु विमानस्थल भन्सारमा चेकजाँचको क्रममा पक्राउ परेका डीआईजी सूर्य उपाध्यायले जानकारी दिएका छन् ।

अनुसन्धान जारी रहेकाले बाँकी विवरण पछि उपलब्ध गराइने प्रहरीले जनाएको छ । तर, नेपाल सुन ल्याउनका लागि उनीहरुले रातको समयलाई सुरक्षित हुने अनुमान गरेको हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...