मुख्य खबर

सिंगापुरमा प्रमुख सल्लाहकार रिमाल ‘आउट’, उपाध्यक्ष गौतम ‘इन’!

  सिंगापुरको नेश्नल युनिभर्सिटि हस्पिटलमा गत भदौ ५ गतेदेखि उपचारारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष बामदेव गौतम बुधबार सिंगापुर पुगेका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल स्वदेश फर्किएलगत्तै गौतम सिंगापुर पुगेका हुन्