प्रधानमन्त्री ओली डिस्चार्ज



हाम्रो इकोनोमि

 

दश दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) डिस्चार्ज भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको शल्यक्रिया पछि पूर्ण स्वास्थ्य लाभ गरेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रधानमन्त्री ओली स्वास्थयमा समस्या आएपछि यहि मंसिर ९ गते शिक्षण अस्पताल गएका थिए । उनको नौ दिनअघि एपेन्डिसाइटिसको शल्यक्रिया गराइएको थियो ।

चिकित्सकका अनुसार डिस्चार्जपछि प्रधानमन्त्री ओलीले करिब हप्ता दिन आराम गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...