मुख्य खबर

तरूण दलका नेतासँग खसी माग्ने डिएसपी शाहीमाथि कारबाही सिफारिस

    इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीलाई विभागीय कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ। तरूण दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग प्रहरी आचरणविपरीत खसी मागेको आरोप पुष्टि भएपछि शाहीलाई विभागीय कारबाहीको सिफारिस भएको