आज पुरुष दिवस



हाम्रो इकोनोमि

 

अन्तर्राष्ट्रिय पुरुष दिवस हरेक वर्ष नोभेम्बर १९ तारिखमा मनाइन्छ । विशेषगरी पुरुषलाई असल र आदर्शपुरुष बन्न उत्प्रेरणा दिन र पुरुषले आजको समयमा भोग्ने समस्याबारे उजागर गर्ने उद्देश्यसहित यो दिन मनाइन्छ ।

पुरुषहरुको खराब मानसिक स्वास्थ्य र उनीहरुले किन आत्महत्याको बाटो रोज्छन् भन्ने कुरामा पनि यस दिन विशेष छलफल गरिन्छ । हुन त विगत ३० वर्षमा यूकेमा पुरुषद्वारा गरिने आत्महत्याको दर घट्दो छ तरपनि ४५ वर्ष मुनीका पुरुषहरुले आत्महत्या गरेरै आफ्नो ज्यान गुमाउने गरेको क्याम्पेन अगेन्स्ट लिभिङ मिजरेब्लीले बताएको छ ।

अन्तर्राष्ट्रिय पुरुष दिवस विशेषगरी पुरुषको स्वास्थ्य र लैङ्गिक समानतालाई प्रोत्साहन दिने मनाइने गरिन्छ ।

यो दिवस ८० बढी देशमा मनाइन्छ । यसलाई युनेस्कोले पनि समर्थन गरेको छ ।

गत वर्ष नेपालमा पनि अन्तर्राष्ट्रिय पुरुष दिवसम मनाइएको थियो जसले धेरैको समर्थन पनि पाएको थियो ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...