मुख्य खबर

अकुत सम्पत्ति आर्जन गरेका हजारभन्दा बढी राजस्व कर्मचारी अख्तियारको फन्दामा

  राष्ट्रिय अनुसन्धान विभाग राअवि ले अकुत सम्पत्ति आर्जन गरेको आशंकामा राजस्व भन्सार र कर प्रशासन समूहका कर्मचारीहरूको सम्पत्ति विवरण संकलन गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । अख्तियारको आग्रहमा राअविले केन्द्र, प्रदेश र जिल्ला तहमा रहेका आफ्ना संयन्त्रमार्फत राजस्व