तनहुँको म्याग्दे गाउँपालिका–२ खानीगाउँका कृषकले यस वर्ष एक करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन् । स्थानीय शुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी र रामबहादुर थापाले एक करोड २० लाख बराबरको सुन्तला बिक्री गरेका हुन् । यस वर्ष शुकनारायणले ५०
हेलो ! बुवा नमस्ते । मंगलमान महर्जनको नम्बर डायल गर्दा दिनको त्यस्तै दुई बजेको हुँदो हो । मंगलमान बोले,