मुख्य खबर

सुवास नेम्वाङ सभामुख, उपसभामुखमा दुर्गा पौडेल निश्चित

  सरकारको सिफारिसमा राष्ट्रिपति बिद्यादेवी भण्डारीले संसदको बैठक आह्वान गरेपछि सभामुख र उपसभामुखको बिषयले फेरी चर्चा पाएको छ । प्रमुख सत्तारुढ दलका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखमा सहमति भएपनि नेकपाभित्र भने सहमति हुन सकेको छैन