मुख्य खबर

नेकपा स्थायी समिति बैठक बस्दै

  सत्तारूढ नेकपा स्थायी समिति बैठक एक वर्षपछि आइतबार बस्दै छ। पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्छ। यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन। एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन,