मुख्य खबर

राजावादीहरूको आन्दोलन आफैँ बिलाएर जान्छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संघीयताविरोधीहरुको प्रयास सफल नहुने दाबी गरेका छन् । शहिद लखन गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै सबै क्षेत्रको पहिचानसहितको यो संविधान बनेको बताए । उनले भने राजावादीहरूको आन्दोलन आफैँ बिलाएर