पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई गुट चलाउन नआउने बताएकी छन् । विराटनगरमा पत्रकारसँग बोल्दै भण्डारीले आफूले कुनै गुट नचलाएको बताइन् । उनले पत्रकारले राखेको जिज्ञासामा भनिन्, म एमाले हो एमालेको हितमा लाग्छु । उनले आफू एमालेबाटै राष्ट्रपति भएकाले पदबाट
कुवेतमा नौ जना नेपालीको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण उनीहरूको पछिल्लो ३ दिनमा मृत्यु भएको